युक्रेन-रुस युद्ध : अमेरिकी गुप्तचर विभागको पछिल्लो मूल्याङ्कन के छ ?

अमेरिकाका एक वरिष्ठ  रक्षा अधिकारीले पोल्याण्डको राजधानी वार्सामा युक्रेन-रुस संकटको बारेमा जानकारी दिँदै भने ‘युक्रेनी सेनाले खेरसनलाई पुनः कब्जा गर्न सक्ने  छन्। आक्रमणको पहिलो दिनमा रुसी सेनाले खेरसनलाई कब्जामा लिएको थियो। अहिले अमेरिकी राष्ट्रपति जो बाइडेन पनि वार्सामा छन् । अमेरिकी मूल्याङ्कनका  केही महत्त्वपूर्ण बुँदाहरू : -रुसले आक्रमणको ३० दिनमा १,२५० क्षेप्यास्त्र प्रहार गरेको छ। […]