वरिष्ठ रुसी कमाण्डर भन्छन्- ‘पूर्वी र दक्षिणी युक्रेन कब्जा गर्नु रुसको लक्ष्य’

काठमाडौं– रुस पूर्वी तथा दक्षिणी युक्रेनलाई कब्जा गर्ने लक्ष्यमा रहेको एकजना वरिष्ठ रुसी कमाण्डरले बताएका छन् । मेजर जनरल रुस्तम मिन्नेकायेभलाई उद्धृत गर्दै सरकारी समाचार संस्थाले जनाएअनुसार रुसको लक्ष्य पूर्वी युक्रेनको डोनबास क्षेत्रका साथै दक्षिणी युक्रेन पनि कब्जा गर्नु हो । डोनबास क्षेत्र कब्जामा लिएको खण्डमा क्राइमिया रुस भूमिसँग जोडिने भएकाले यसलाई निकै रणनीतिक महत्वका […]

सम्बन्धित सामग्री

रूस सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको युक्रेनकाे दावी

काठमाडौं । रूस र युक्रेनबीच बमबारीको होड चलिरहेका बेला एक जना युक्रेनी सैन्य जनरलले रुसले सिंगो युक्रेन कब्जा गर्ने रणनीति बनाएको दावी गरेका छन् । युक्रेनी सेनाका ब्रिगिडियर जनरल ओलेक्सी ग्रोमोभले क्रेमलिन युद्धलाई लम्ब्याउने र दीर्घकालमा सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको बताएका हुन् । उनले रूस युक्रेनलाई युरोप र नेटोसँग जोडिन नदिन कटिवद्ध रहेको […]

रुसले युक्रेनलाई दुई भागमा विभाजन गर्न खोजेको युक्रेनी गुप्तचरले दाबी

युक्रेनका मिलिटरी इन्टेलिजेन्सका प्रमुखले पूरै युक्रेन कब्जा गर्न असफल भएपछि रुसले युक्रेनलाई टुक्राउन चाहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार, सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले भनेका छन्, रूस ‘उत्तर र दक्षिण कोरिया जस्तै युक्रेनलाई विभाजित गर्न चाहन्छ ।’ उनले युक्रेनले चाँडै रुसको कब्जामा रहेको क्षेत्रमा छापामार युद्ध सुरु गर्न लागेको पनि बताए । […]

९ मे अघिनै युक्रेन कब्जा गर्ने रुसी प्रयास,किन रुसका लागि त्यो दिन महत्व छ ?

एजेन्सी । युक्रेनले रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले आगामी ९ मे अघिनै युद्ध अन्त्य गर्न खोजेको दाबी गरेको छ । रुसले युक्रेनमाथि बिनाकारण आक्रमण गरेको एक महिना भन्दा बढी समय भएको छ । युक्रेन भन्दा कैयौं शक्तिशाली रुसले युक्रेनलाई कब्जा गर्न छोटो समय लाग्ने आकलन गरेको थियो । तर रुसको आकलन बिपरित युद्ध लम्बिएको छ । […]

रुसको सुरुमा राजधानी किभ र त्यसपछि पूरा युक्रेन कब्जा गर्ने योजना : रिपोर्ट

रुसले सुरुमा युक्रेनको राजधानी किभ र त्यसपछि पूरा देशलाई नियन्त्रणमा लिने योजना बनाइरहेको एक रिपोर्टले खुलासा गरेको छ ।युक्रेनमा काउन्टर इन्टेलिजेन्सको एउटा स्रोतले युक्रेनस्का प्रावदा वेबसाइटलाई यस्तो जानकारी दिएको छ ।यो स्रोतले रुसको योजनाबारे सबिस्तार बताएको छ । यद्यपि, यसको पुष्टि हुन सकेको छैन । तर वेबसाइटले स्रोतलाई उद्धृत गर्दै रुसको यस्तो योजना भएको बताएको छ –राजधानी किवको प्रमुख हवाई अड्डा र एयर ट्राफिक कन्ट्रोलमा कब्जा गर्नु, सीमामा हमला गर्दै युक्रेनी सैनिकको ध्यान भड

युक्रेनका सेनालाई आत्मसमर्पण गर्न पुटिनको आग्रह

१२ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् । युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् । आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । साथै उनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने भन्ने कुरा […]

युक्रेन कब्जा गर्ने रुससँग कुनै योजना छैन !

काठमाडौं । युक्रेनको पूर्वी क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने ‘कुनै योजना नभएको’ बताएका छन् । बिहीबार बिहानको टेलिभिजन सम्बोधनमा पुटिनले युक्रेन कब्जा गर्ने आफ्नो देशको कुनै योजना नभएको बताएका हुन् ।  विशेष सैन्य कारबाही घोषणा गर्दै पुटिनले कसले देश चलाउने भन्नेबारे युक्रेनी जनता ‘स्वतन्त्र रूपमा...

युक्रेन कब्जा गर्न रुसको ७० प्रतिशत तयारी पूरा : अमेरिकी अधिकारी

रुसले पूर्ण रुपमा युक्रेन कब्जा गर्न आवश्यक सैन्य शक्तिको ७० प्रतिशत सैन्य शक्ति तयार पारी ठीक स्थानमा राखिसकेको दुई अमेरिकी अधिकारीहरुले रोयटर्सलाई बताएका छन् ।

युक्रेन कब्जा गर्न रुसको ७० प्रतिशत तयारी पूरा : अमेरिकी अधिकारी

रुसले पूर्ण रुपमा युक्रेन कब्जा गर्न आवश्यक सैन्य शक्तिको ७० प्रतिशत सैन्य शक्ति तयार पारी ठीक स्थानमा राखिसकेको दुई अमेरिकी अधिकारीहरुले रोयटर्सलाई बताएका छन् ।

जर्मनीका जल सेना प्रमुखले दिए राजीनामा, युक्रेनको विषयले तातेको युरोप

आफ्नो विवादास्पद अभिव्यक्तिका कारण जर्मनीका जल सेना प्रमुखले राजीनामा दिएका छन्। युक्रेनको विषयलाई लिएर दिएको अभिव्यक्ति विवादित भएपछि के अचिम शाँनबाचोले राजीनामा दिएका हुन्।  रसियाले युक्रेन कब्जा गर्न खोजेको भनाइ वाइह्यात बताउँदै उनले रसियन राष्ट्रपति पुटिनले सम्मान चाहेको जनाएका थिए। अमेरिका र बेलायत लगायत धेरै मुलुकहरुले युक्रेनलाई हतियार उपलब्ध गराएका…