युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गर्ने प्रयासमा रुस रहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले चेतावनी दिएका छन्। राष्ट्रपति जेलेन्स्कीले शनिबार अबेर राति गरेको भिडियो सम्बोधनमा भनेका छन्, ‘रुसी सैनिकको उद्देश्य के हो? उनीहरु डोन्बास (पूर्वी क्षेत्र) र युक्रेनको दक्षिणी क्षेत्र कब्जा गर्न चाहन्छन्।’ ‘हाम्रो लक्ष्य के हो? हाम्रो रक्षा गर्नु, हाम्रो स्वतन्त्रताको रक्षा गर्नु, हाम्रो […]