रुसले युक्रेनमा कब्जा भएका क्षेत्रमा जनमत संग्रह गराएर ती क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने तयारी गरेको छ । कब्जा भएका क्षेत्रका स्थानीयलाई रुसी राहदानी, रुसी मोबाइल नम्बर र रुसी टेलिभिजन हेर्नको लागि सेट–टप बक्स दिइएको छ । युक्रेनी मुद्राको सट्टा रुसी रुबल प्रयोग भइरहेको छ । इन्टरनेट प्रसारण रूसी सर्भरमार्फत भइरहेको छ । यसको विरोध गर्नेहरु सयौं व्यक्ति पक्राउ परेका छन् । रुसले कब्जा गरेका क्षेत्रमा डर र लोभमार्फत रूसी जीवनशैली अपनाउन प्रयास गरिँदैछ । निलो, सेतो र रातो होर्डिङमा ल