सफल विद्यालय

सफल बन्ने सपना सबै विद्यालयको हुन्छ, तर जुन विद्यालयसँग स्पष्ट अल्पकालीन र दीर्घकालीन दृष्टिकोण छ, पुग्नलाई गन्तव्य छ, यात्रा गर्ने चाहना र अठोट छ, उनीहरू मात्र त्यो सहयात्रामा लागिरहन सक्छन् ।

सम्बन्धित सामग्री

मुठीदान र मेघराज सरको जगमा अडिएको नमुना विद्यालय

तुलसीपुर : तुलसीपुर उपमहानगर-५ पातुखोला बगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालय स्थानीयले मुठीदान गरेर चलाएका छन्। स्थानीय बासिन्दाको मुठीदान र मेघराज सरको मेहनतले विद्यालय नमुना बन्न सफल भएको हो। २०५९ सालदेखि सञ्चालनमा आएको यो विद्यालयका शुरुदेखि नै प्रधानाध्यापक मेघराज घिमिरे छन्। विद्यालय स्थापना भएदेखि प्रअ घिमिरेले २ वर्षसम्म निःशुल्क पढाए। शुरुमा कक्षा ३ सम्म सञ्चालन भएको विद्यालयसँग शिक्षकलाई तलब दिने पैसा थिएन।अभिभावकहरूले साँझबिहान खाना पकाउने चा

टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्ट

साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ । अध्ययनका लागि विद्यार्थीको सङ्ख्या बढ्न थालेकाले भरतपुर महानगरपालिका–१० मा अवस्थित यो विद्यालयमा प्रवेश परीक्षा लिने गरिन्छ ।विसं २०२० जेठ ६ गते चार विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् । गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३ दशमलव ०५ प्रतिशत अङ्क प्राप

विद्यार्थी न्यून भएपछि सिमकोटका दुई विद्यालय समायोजन

सिमकोट – सिमकोट गाउँपालिकाका दुई विद्यालय समायोजन गरिएको छ। विद्यार्थीको संख्या कम भएपछि गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार दुई विद्यालय समायोजन गरिएको हो। गाउँपालिकाका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले धेरै पहिलेबाट प्रयास गरिएको भए पनि बल्ल दुई वटा विद्यालयलाई समायोजन गर्न सफल भएको बताए। दुवै विद्यालयमा भएका गाउँका अधिकांश विद्यार्थी सदरमुकाम र जिल्ला बाहिर अध्ययनका […]

विद्यार्थीको रोजाईमा सामुदायिक विद्यालय रत्नराज्य मावि

नेपालका सामुदायिक विद्यालयहरु मध्येको रत्नराज्य माध्यमिक विद्यालयले यस वर्ष पनि एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । रत्नराज्य माध्यमिक विद्यालयले सामुदायिक विद्यालय पनि अब्बल हुन्छन् भन्ने साबित गरेको हो ।हाल शिशु कक्षादेखि कक्षा १२ सम्मको  अध्यापन गरिँदै आएको रत्नराज्यमा विद्यार्थीको चाहना बमोजिम नेपाली र अंग्रेजी दुवै भाषा माध्यममा पठन पाठन गराइन्छ । विद्यार्थीको चाहनालाई पूरा गर्न सकेमा विद्यार्थीले राम्रो नतिजा ल्याउने प्रधानाध्यापक रामाशिष यादवले बताए । विद्यालयले विद्यार

प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियाेगिता हुने

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति काठमाडौंले प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। प्याब्सनले बुधबार पत्रकार सम्मेलन गरि नृत्य प्रतियोगिताको नवौँ संस्करण भदौ १२ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने जानकारी दिएको हो।प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगिताको ८ औँ संस्करण सम्पन्न भइसक्दा धेरै प्रतिभा जन्माउन सफल भएको भन्दै आगामी वर्षहरूमा पनि निरन्तर कार्यक्रम आयोजना गर्दै जाने बताए । प्याब्सनका

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेसन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल जिल्लाकै एकमात्र विद्यालय हो । सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन गरेका कार्यक्रमले उक्त अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।

एन प्याब्सन अध्यक्षको प्रश्न : विद्यालय बन्द गरेर कसरी खोप अभियान सफल हुन्छ ?

कोरोना सङ्क्रमण बढ्न थालेसँगै सरकारले आगामी माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर निजी तथा आवासीय विद्यालय संगठन भने सरकारको यो निर्णयप्रति असन्तुष्ट देखिएको छ ।सरकारले विद्यालय बन्द गरेर १२ वर्षभन्दा माथि उमेर समूहका विद्यार्थीलाई खोप लगाउने तयारी गरेको छ । तर, विद्यालय बन्द गरेरभन्दा पनि सञ्चालन गरेरै खोप अभियानलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिने विद्यालय संगठनको तर्क छ ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष ऋतुराज सापको

विद्यालय शिक्षामा लगानीको व्यवस्था र अवस्था

देश संघीयतामा गइसकेपछि विद्यालय तहको शिक्षाको व्यवस्थापन र नियमनको जिम्मेवारी स्थानीय तहको क्षेत्रमा परेको भए तापनि अन्योल कायम नै छ । विद्यालय शिक्षा प्रदान गर्ने पवित्र उद्देश्यका साथ खोलिएका सामुदायिक र संस्थागत विद्यालयहरू आशातीत रूपमा सबल र सफल हुन नसक्नुमा आ–आफ्नै कथा र व्यथा छन् । शिक्षाका नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि पर्याप्त बजेटको […]

तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौँ उडान रद्द, सबै विद्यालय बन्द

एजेन्सी- सांघाईमा तीन जनामा कोभिड १९ देखिएपछि सयौं उडान रद्द गरिनुका साथै विद्यालय बन्द गरिएका छन् । त्यस्तै, सो क्षेत्रमा गरिने सबै भ्रमण स्थगित गरिएको छ । चीनले कोभिडलाई शून्यमा झार्ने बताउँदै आएको छ । यात्रा प्रतिबन्ध देखि लकडाउनसम्मका उपाय लगाएर बेइजिङले कोभिड नियन्त्रण गर्न सफल भएको छ । तर, पछिल्ला समयमा केही सहरमा कोभिड […]

विश्वको पाँचौ स्थानमा पर्न सफल छामिछानेको फोटो

विश्वव्यापी फोटो प्रतियोगिता युरोर्डिस फोटो अवार्डका लागि पाँचौ स्थानमा पर्न सफल फोटो । ओस्टिओजेनेसिक इम्पेर्फक्टा (ओआई) सजिलै हाड भाँचिने रोगबाट ग्रसित बालकलाई अध्ययनका लागि ह्विलचियरको सहायताले विद्यालय लैजाँदै गरेको उक्त फोटो पोखराका खिमकाजी लामिछानेले खिचेका हुन् ।