प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियाेगिता हुने

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति काठमाडौंले प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। प्याब्सनले बुधबार पत्रकार सम्मेलन गरि नृत्य प्रतियोगिताको नवौँ संस्करण भदौ १२ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने जानकारी दिएको हो।प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगिताको ८ औँ संस्करण सम्पन्न भइसक्दा धेरै प्रतिभा जन्माउन सफल भएको भन्दै आगामी वर्षहरूमा पनि निरन्तर कार्यक्रम आयोजना गर्दै जाने बताए । प्याब्सनका