विश्वव्यापी फोटो प्रतियोगिता युरोर्डिस फोटो अवार्डका लागि पाँचौ स्थानमा पर्न सफल फोटो । ओस्टिओजेनेसिक इम्पेर्फक्टा (ओआई) सजिलै हाड भाँचिने रोगबाट ग्रसित बालकलाई अध्ययनका लागि ह्विलचियरको सहायताले विद्यालय लैजाँदै गरेको उक्त फोटो पोखराका खिमकाजी लामिछानेले खिचेका हुन् ।