विद्यार्थी न्यून भएपछि सिमकोटका दुई विद्यालय समायोजन

सिमकोट – सिमकोट गाउँपालिकाका दुई विद्यालय समायोजन गरिएको छ। विद्यार्थीको संख्या कम भएपछि गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार दुई विद्यालय समायोजन गरिएको हो। गाउँपालिकाका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले धेरै पहिलेबाट प्रयास गरिएको भए पनि बल्ल दुई वटा विद्यालयलाई समायोजन गर्न सफल भएको बताए। दुवै विद्यालयमा भएका गाउँका अधिकांश विद्यार्थी सदरमुकाम र जिल्ला बाहिर अध्ययनका […]

सम्बन्धित सामग्री

विद्यार्थी अभावमा विद्यालय समायोजन

विद्यार्थी सङ्ख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रित्तो हुन थालेपछि अछामको पञ्चदेवल विनायक नगरपालिकाले विद्यालय खारेज तथा समायोजन गर्न थालेको छ । सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ ।

जलजला गाउँपालिकाका २५ सामुदायिक विद्यालय समायोजन

१७ वैशाख, पर्वत । विद्यार्थी सङ्ख्या घट्दै गएपछि पर्वतको जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्को विद्यालयमा गाभिएको हो । गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक …

विद्यार्थी कम भएपछि १६ विद्यालय समायोजन

गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार निर्णय गरेको हो।

विद्यार्थी कम भएपछि १६ विद्यालय समायोजन

गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार निर्णय गरेको हो।

विद्यार्थी कम भएपछि छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज

४ वैशाख, गुल्मी । विद्यार्थी संख्या कम भएपछि गुल्मीको छत्रकोट गाउँपालिकामा ९ वटा विद्यालय समायोजन गरिएको छ । पालिकामा रहेको एउटा विद्यालय खारेज भएको छ भने सात वटा विद्यालयको कक्षा घटाइएको छ । वडा नं २ …

विद्यालय समायोजन र दरबन्दी मिलानका लागि अध्यक्ष रोकाया अनुगमनमा

समकोट – सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया विद्यालयको स्थलगत अनुगमन सुरु गरेका छन्। विद्यालय समायोजन र दरवन्दी मिलानको अवस्था बुझ्न उनीसहितको गाउँपालिकाको टोली विद्यालयको स्थलगत अनुगमनमा गएको हो। पहिलो कुरा कतै विद्यालयमा विद्यार्थी कम र शिक्षक बढी, कतै विद्यार्थी बढी र शिक्षक कमको स्थिति देखिएपछि विद्यालयमै पुगेर अनुगमन गरिएको अध्यक्ष रोकायाले बताए। सो क्रममा विद्यालयलाई […]

धनगढी उपमहानगरले १४ वटा विद्यालय समायाेजन गर्दै

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका भित्रका १४ वटा विद्यालय समायोजन हुने भएका छन्। उपमहानगरपालिकाले नगरभित्रका विद्यार्थी संख्या कम भएका १४ विद्यालयलाई समायोजन गर्ने तयारी अघि बढाएको हाे। शनिबार बसेको नगरकार्यपालिका बैठकले विद्यार्थी संख्या कम भएका विद्यालयलाई एक आपसमा गाभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको मेयरकाे सचिवालयले जानकारी दिएकाे छ। धनगढी उपमहानगरपालिका […]

धनगढीका १४ विद्यालय समायोजन गरिने

धनगढी उपमहानगरपालिकाले नगरभित्रका विद्यार्थी संख्या न्यून भएका १४ वटा विद्यालय समायोजन गर्ने तयारी गरेको छ । शनिबार बसेको नगरकार्यपालिका बैठकले केही विद्यालय गाँभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने...

सिमकोट गाउँपालिकामा विद्यालय समायोजन

सिमकोट – सिमकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका ६ वटा विद्यालयका कक्षा र दुुई वटा विद्यालयलाई समायोजन गरेको छ। शिक्षक भए पनि विद्यार्थी संख्या ज्यादै न्यून भएपछि ती विद्यालय र कक्षा समायोजन गर्ने निष्कर्षमा गाउँपालिका पुगेको हो। गाउँपालिकाको शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यका अनुसार धेरै लामो प्रयासपछि न्यून विद्यार्थी भएका कक्षा र विद्यालय समायोजन गर्न सफल […]

विद्यार्थी कम भएका विद्यालय समायोजन

तानसेन नगरपालिकाले नगरभित्रका विद्यालय समायोजन तथा कक्षा कटौतीको काम सुरु गरेको छ। यो शैक्षिक सत्रदेखि लागू हुने गरी नगरपालिकाले विद्यार्थीको सङ्ख्या न्युन भएका विद्यालयहरूको समायोजन तथा कक्षा कटौतीको काम गर्न थालेको हो। नगरपालिकाले निश्चित मापदण्ड तयार गरेर नगरभित्रका तीनवटा विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरेको छ। नगरपालिकाको शिक्षा शाखाका अनुसार तानसेन–१४ मा रहेको अमर प्राथमिक विद्यालय र रुरुक्षेत्र प्राविमा समायोजन गरिएको छ। यस्तै तानसेन–८ को कलङ्की प्राविलाई शारदा मावि मदनपोखरामा समायोजन गरिएको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले जानकारी दिनुभयो।