घरघरमा संक्रमित, परीक्षण अभाव

तेस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि सरकारले खोप तथा कोरोना परीक्षणलाई तीव्र बनाउन देशभरिका सबै स्वास्थ्य कार्यालय तथा स्थानीय तहलाई निर्देशन गरेको छ । निर्देशनअनुसार सल्यान जिल्लामा स्वास्थ्य कार्यालय तथा स्थानीय तहले खोपलाई तीव्रता दिए पनि कोरोना परीक्षणलाई तीव्रता दिन सकेका छैनन् ।

सम्बन्धित सामग्री

मण्डनदेउपुरका घरघरमा इन्द्रावतीको पानी

६ पुस, काभ्रेपलाञ्चोक। खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्‍याईंदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट घरघरमा पुर्‍याइने भएको हो । टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको जिन्दगानी बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच […]

मण्डनका घरघरमा पुग्दैछ : ‘अविरल इन्द्रावती’

काठमाडौँ,६ पुष । खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पु¥याईंदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट घरघरमा पु¥याइने भएको हो । टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको जिन्दगानी बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच […]

ढुंग्रेका घरघरमा खानेपानीका धारा

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दाको वर्षौंदेखिएको सास्ती हटेको छ । पुस्तौंदेखि खानेपानी जोहो गर्न घन्टौं टाढा पुग्नुपर्ने सो गाउँका स्थानीय घरघरमा धारा पुगेपछि खुसी भएका छन् । ढुंग्रे गाउँ र आसपासका बासिन्दाले पुस्तौंदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका विश्वनाथ गुरुङले पुस्तौंदेखि खानेपानीको समस्या हल भएकामा स्थानीय सरकारलाई धन्यवाद दिए ।   पुस्तौंदेखि घन्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दा स्थानीय सरकारले घरघरमा धारा ल्याइदिएपछि खुसी भएको उनले बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको कामै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।   गुरुङले भने, ‘एक गाग्री पानी लिन घन्टौं लगाएर धाउनुपर्ने बाध्यता हटेको छ । एक जनाको कामै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो । पानीको धारा घर–घरका आँगनमै आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षांैदेखि पहल गरिरहे पनि स्थानीय सरकार आएपछि माग पूरा भएको उनको भनाइ छ ।   गाउँमा खानेपानी अभाव हटेपछि समयको बचत हुँदा मेलापात र घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीय बताउँछन् । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेप खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत ८० घरधुरी रहेका छन् । सो आयोजनाबाट ५१६ जनसंख्या लाभान्वित भएका छन् । आयोजना ८९ लाख ८२ हजार २९६ रुपैयाँ लागतमा सम्पन्न भएको हो । गाउँपालिकाको ७८ लाख ६४ हजार, स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको हो ।  उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एक घर एक धारा अभियानलाई तीव्र पारेको बताइन् । गत वर्ष मात्र मोटर बाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि तरकारी खेती गर्नसमेत स्थानीयलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ ।   गाउँ–गाउँमा मोटर बाटो र पानी धारा पुगेसँगै तरकारी खेतीतर्फ स्थानीयलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिइन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेषगरी तरकारी तथा फलफूल खेतीका लागि उर्बर मानिन्छ । रासस

भक्तपुरमा ज्वरोका बिरामी बढे, सिटामोलको अभाव

काठमाडौं, माघ ११ । भक्तपुरमा घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको अभाव भएको छ । भक्तपुरमा ज्वरोका बिरामी बढ्दा औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । माग बढेअनुसार आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो । फार्मेसी सञ्चालकहरूले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले अभाव भएको बताएका छन् । […]

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

भक्तपुर – भक्तपुरका औषधि पसल एवम् फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले सिटामोलको अभाव भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभयो । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दूधपाटीलगायतका क्षेत्र...

कञ्चनरूपमा दुई वर्षमा घरघरमा धारा

सप्तरी- सप्तरीको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौंको सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ ।नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गरे । लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन आयोजनाले सहयोग […]

शिक्षाबिनाको गणतन्त्रले ल्याएको विकृति

संघीयता र हाम्रो गणतन्त्रका लागि शिक्षाको सर्वथा अभाव भयो, दीक्षाको अभाव भयो । बाँदरको हातमा परेको लड्डुको के अर्थ रहन्छ र ? घरघरमा मृतलास, बन्द आवतजावत, कालो बजारीले उग्र रूप लिँदै गरेका बखत जनजीविकाका विषयमा बहस गर्ने प्रतिनिधिसभा दोस्रो पटक आफैं कोमामा पुगेको छ । जबर्जस्त लादिएको, कुनै तालिम र शिक्षा नपाएको गणतन्त्र अनि निकै […]

प्रदेश १ का अस्पताल र घरमा सिलिण्डर ‘होल्ड’, जुनसुकै बेला अक्सिजन अभाव हुन सक्ने

डिलरहरूमार्फत अस्पताल, क्लिनिकसहित घरघरमा पुगेका अक्सिजन सिलिण्डर फिर्ता नहुँदा विराटनगरमा जुनसुकै बेला त्यसको अभाव हुने खतरा बढेको छ।

लिफ्टिङ्गमार्फत घरघरमा खानेपानी पुगेपछि खाम्सेपानीवासी हर्षित

८ चैत, गुल्मी । वर्षौंदेखि खानेपानीको चरम अभाव भोगिरेहका गुल्मीको रेसुङ्गा नगरपालिका-४ खाम्सेपानीका बासिन्दा अहिले हर्षित छन् । घरकै धारामा पानी आउला र उपभोग गरौंला भन्ने कल्पनासमेत नगरेका यहाँका बासिन्दा लिफ्टिङ्गमार्फत खानेपानी घरकै धारमा आइपुगेपछि हर्षित भएका हुन् । खाम्सेपानीमा लिफ्टिङ्गमार्फत वडाकै रैदी खोलाको पानी तानेर अग्लो स्थानमा पुगेपछि पानीको समस्या समाधान भएको छ । […]