मण्डनदेउपुरका घरघरमा इन्द्रावतीको पानी

६ पुस, काभ्रेपलाञ्चोक। खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्‍याईंदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट घरघरमा पुर्‍याइने भएको हो । टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको जिन्दगानी बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच […]

सम्बन्धित सामग्री

रुगाबासीको घरघरमा धारा

मुगु– सदियौंदेखि नदीको पानी खाँदै आएका मुगुको छायाँनाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका नागरिकको घरघरमा एक घर एक धारा जडान भएको छ । स्थानीय सरकारबाट निर्माणकार्य सम्पन्न भई घरघरमा खानेपानीका धारा पाएपछि स्थानीय खुसी हुनुका साथैं सदियौंदेखि नदीको पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ । यो बस्ती सुरु हुँदादेखि नै नदीको फोहोर पानी खाँदै आएका रुगाबासीको […]

मण्डनका घरघरमा पुग्दैछ : ‘अविरल इन्द्रावती’

काठमाडौँ,६ पुष । खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पु¥याईंदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट घरघरमा पु¥याइने भएको हो । टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको जिन्दगानी बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच […]

घरघरमा स्वच्छ पानी पाएपछि खुसीले दंग छन् दोबावासी

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोबा गाउँका वासिन्दाहरू अब खोलाको दुषित पानी पिउनुपर्ने  वाध्यताबाट मुक्त भएका छन्। घरघरमा खानेपानीका धारा पुगेपछि स्थानीयवासीहरू खुसी भएका छन्। वर्षौ देखि सफा र स्वच्छ खानेपानीबाट बञ्चित भएका दोबावासी घरघरमा धारा जडान भई पानी आउन थालेपछि खुसी भएका हुन्।खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले चार वर्ष अगाडि दोबा खानेपानी योजना सुरु गरेको थियो। गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको ४ करोड ८९ लाख ६९ हजार ४ सय ६९ रुपिय

आजदेखि मेलम्चीको पानी काठमाडौंवासीको घरघरमा

काठमाडौं, ११ बैशाख । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी पुनः वितरण शुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १० महिनापछि मीनभवन पानीटुयांकीबाट पानी वितरण सुरु गरेको हो । खानेपानी लिमिटेडले पुरानै पाइपबाट पानी वितरण गरेको जनाएको छ । धेरै स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी रहेको छ । अहिले सुरुमा ५ करोड लिटर पानी […]

मेलम्चीको पानी आजदेखि फेरि काठमाडौँका घरघरमा पठाइने

काठमाडौँ । मेलम्चीबाट ल्याइएको पानी आज (आइतबार) देखि फेरि काठमाडौँका घरघरमा पठाइने भएको छ । गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो । क्षति भएका संरचना निर्माण गरेर काठमाडौँ ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला […]

मेलम्चीकाे पानी आजदेखि काठमाण्डौवासीको घरघरमा

काठमाण्डाै - मेलम्चीको पानी आजदेखि काठमाण्डौ उपत्यकावासीको घरघरमा आइपुग्ने भएको छ । आज बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । अहिले धेरैजसो ठाउँमा नयाँ पाइपको परीक्षण बाँकी रहेकाले पुरानो पाइपबाटै पानी पठाउने तयारी छ । विगतमा सुन्दरीजलबाट ल्याएको पानी केयूकेएलले महाङ्काल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र कीर्तिपुरसम्म पुर्याएको र यसपालि पनि ती गाउँमा पानी पुर्याउने लक्ष्य राखिएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन ...

मेलम्चीको पानी अब घरघरमा

काठमाडौं, बैशाख ६ । मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ । प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच […]

बडुखोला र भण्डारी मूलको पानी टोखाका घरघरमा पुर्‍याइने

टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्‍याउने भएको छ। नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यअनुसार टोखा नगरपालिका–१ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई जनताका घरघरमा पुर्‍याउन लागिएको नगरपालिकाले ...

काठमाडौं उपत्यकाका घरघरमा आजदेखि मेलम्चीको पिउन योग्य पानी

काठमाडौं : वर्षौको प्रतीक्षापछि मेलम्चीको पानी आज काठमाडौं उपत्यकाको धारामा आउने भएको छ।  मेलम्चीको अम्बा थानबाट आएको पानी सुन्दरीजलमा प्रशोधन भएर काठमाडौं उपत्यकाका घरघरमा पुग्ने भएको हो। आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२  निर्देशनालयले जनाएको छ।आयोजनाले  एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्

दुई सातापछि मेलम्चीको पानी घरघरमा

मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछ