संघीयता र हाम्रो गणतन्त्रका लागि शिक्षाको सर्वथा अभाव भयो, दीक्षाको अभाव भयो । बाँदरको हातमा परेको लड्डुको के अर्थ रहन्छ र ? घरघरमा मृतलास, बन्द आवतजावत, कालो बजारीले उग्र रूप लिँदै गरेका बखत जनजीविकाका विषयमा बहस गर्ने प्रतिनिधिसभा दोस्रो पटक आफैं कोमामा पुगेको छ । जबर्जस्त लादिएको, कुनै तालिम र शिक्षा नपाएको गणतन्त्र अनि निकै […]