प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त

प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले वाम गठबन्धनको तर्फबाट

सम्बन्धित सामग्री

प्रधानमन्त्री महिला कप क्रिकेटः कर्णाली प्रदेश ६ रनमै अलआउट

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ । प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो वर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमै सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भएक

प्रदेश ६ लाई अर्गानिक बनाइने

सुर्खेत, फागुन १७ – प्रदेश ६ लाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ ।    भूमि व्यवस्था, कृषि तथा सहकारी मन...

प्रदेश ६ को नाम ‘कर्णाली’, राजधानी वीरेन्द्रनगर

सुर्खेत : प्रदेशसभाको बैठकले प्रदेश ६ लाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ। शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट प्रदेश ६ को नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो। बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका ...

​प्रदेश ६ मा आज मन्त्रिपरिषद विस्तार हुने

काठमाडौं, फागुन ६ – प्रदेश ६ मा आइतबार मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्न...

प्रदेश ६ को विकासको मुख्य आधार पर्यटन

राजनीतिक दलका नेता,सरकारी अधिकारी तथा सरोकारवालाले प्रदेश ६ को समृद्धिको आधार पर्यटनलाई बनाउने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा मनघरी फाउण्डेशन नेपालको आयोजना र उद्योग वाणिज्य महासंघ र प्रदेश नं. ६ को सहयोगमा आयोजित ‘प्रदेश ६ को पर्यटन विकासमा अबको बाटो’ विषयक अन्तरक्रियामा यस्तो प्रतिवद्धता जनाएका हुन्। उनीहरुले पर्यटन विकासका लागि प्रदेश ६ का पर्यटकीय गन्तव्यमा भौतिक…

प्रदेश ६ मा को बन्ला मुख्यमन्त्री

प्रदेश ६ को मुख्यमन्त्रीको भाग वाम गठबन्धनले माओवादी केन्द्रलाई दिने सहमति गरेपछि कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश

प्रदेश ६ को पहिलो सभा बैठक : यस्तो छ तयारी

सुर्खेत : प्रदेश ६ को पहिलो सभा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। बैठकका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको प्रदेशसभा संसद् सचिवालयले जनाएको छ। पहिलो बैठकमा प्रदेश ६ को संसद सचिवायल र दलहरूबीच भएको सर्वपक्षीय बैठकले  प्रदेशसभा संसदको कार्यसूची तयार गरेको छ। माघ २१ गते दिउँसो १ बजे बस्ने संसद बैठकका लाग...

उच्चशिक्षामा प्रदेश ६ पछाडि

विद्यार्थी संख्याको हिसाबले पनि प्रदेश ६ पछाडि देखिएको छ । सन् २०१५÷१६ मा उच्चशिक्षा अध्ययन गर्न ३ लाख ६१ हजार ७७ विद्यार्थी भर्ना भएकोमा प्रदेश ६ मा ११ हजार १ सय ८८ मात्रै छन् । यो कुल विद्यार्थीको ३.०९ प्रतिशत हो।

प्रदेश ६ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

२१ मंसिर, काठमाडौं । दोस्रो चरण अन्तर्गत प्रदेश ६ का तीन जिल्लामा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गत प्रदेश ६ का सुर्खेत, दैलेख र सल्यानका ५ प्रतिनिधिसभा र १० प्रदेशसभा सदस्यका लागि मतदान भएको हो । तीनवटै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको ६ नं.प्रदेश प्रहरी प्रमुख …

प्रदेश ६ मा १४ पूर्वसांसद् मैदानमा

प्रतिनिधिसभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबाट प्रदेश ६ मा १४ पूर्व सांसदले उम्मेदवारी दिएका छन् ।