विद्यार्थी संख्याको हिसाबले पनि प्रदेश ६ पछाडि देखिएको छ । सन् २०१५÷१६ मा उच्चशिक्षा अध्ययन गर्न ३ लाख ६१ हजार ७७ विद्यार्थी भर्ना भएकोमा प्रदेश ६ मा ११ हजार १ सय ८८ मात्रै छन् । यो कुल विद्यार्थीको ३.०९ प्रतिशत हो।
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ । प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो वर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमै सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भएक
सुर्खेत : प्रदेशसभाको बैठकले प्रदेश ६ लाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ। शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट प्रदेश ६ को नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो।
बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका ...
राजनीतिक दलका नेता,सरकारी अधिकारी तथा सरोकारवालाले प्रदेश ६ को समृद्धिको आधार पर्यटनलाई बनाउने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा मनघरी फाउण्डेशन नेपालको आयोजना र उद्योग वाणिज्य महासंघ र प्रदेश नं. ६ को सहयोगमा आयोजित ‘प्रदेश ६ को पर्यटन विकासमा अबको बाटो’ विषयक अन्तरक्रियामा यस्तो प्रतिवद्धता जनाएका हुन्। उनीहरुले पर्यटन विकासका लागि प्रदेश ६ का पर्यटकीय गन्तव्यमा भौतिक…
सुर्खेत : प्रदेश ६ को पहिलो सभा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। बैठकका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको प्रदेशसभा संसद् सचिवालयले जनाएको छ।
पहिलो बैठकमा प्रदेश ६ को संसद सचिवायल र दलहरूबीच भएको सर्वपक्षीय बैठकले प्रदेशसभा संसदको कार्यसूची तयार गरेको छ। माघ २१ गते दिउँसो १ बजे बस्ने संसद बैठकका लाग...
२१ मंसिर, काठमाडौं । दोस्रो चरण अन्तर्गत प्रदेश ६ का तीन जिल्लामा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
दोस्रो चरण अन्तर्गत प्रदेश ६ का सुर्खेत, दैलेख र सल्यानका ५ प्रतिनिधिसभा र १० प्रदेशसभा सदस्यका लागि मतदान भएको हो ।
तीनवटै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको ६ नं.प्रदेश प्रहरी प्रमुख …