प्रदेश ६ को पहिलो सभा बैठक : यस्तो छ तयारी

सुर्खेत : प्रदेश ६ को पहिलो सभा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। बैठकका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको प्रदेशसभा संसद् सचिवालयले जनाएको छ। पहिलो बैठकमा प्रदेश ६ को संसद सचिवायल र दलहरूबीच भएको सर्वपक्षीय बैठकले  प्रदेशसभा संसदको कार्यसूची तयार गरेको छ। माघ २१ गते दिउँसो १ बजे बस्ने संसद बैठकका लाग...