सुर्खेत : प्रदेशसभाको बैठकले प्रदेश ६ लाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ। शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट प्रदेश ६ को नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो।
बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका ...