राजनीतिक दलका नेता,सरकारी अधिकारी तथा सरोकारवालाले प्रदेश ६ को समृद्धिको आधार पर्यटनलाई बनाउने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा मनघरी फाउण्डेशन नेपालको आयोजना र उद्योग वाणिज्य महासंघ र प्रदेश नं. ६ को सहयोगमा आयोजित ‘प्रदेश ६ को पर्यटन विकासमा अबको बाटो’ विषयक अन्तरक्रियामा यस्तो प्रतिवद्धता जनाएका हुन्। उनीहरुले पर्यटन विकासका लागि प्रदेश ६ का पर्यटकीय गन्तव्यमा भौतिक…