नेपाल ओलम्पिक कमिटी र केल्मीबीच सम्झौता

११ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) र केल्मीबीच शुक्रबार प्रायोजनको सम्झौता भएको छ । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका निर्देशक प्रदीप न्यौपानले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपालमा …

सम्बन्धित सामग्री

एसियाली खेलकुदका लागि ओलम्पिक कमिटी र बाई–अपबीच प्रायोजन सम्झौता

६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘बाई–अप होल्डिङ कम्पनी’ सँग चीनमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमका लागि खेल पोशाकको प्रायोजन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । चीनको हाङझाउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म एशियाली खेलकुद आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ […]

सुवास र प्रिन्ससहित १० खेलाडी ओलम्पिक छात्रवृत्ति

काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको पेरिसमा हुने सन् २०२४ मा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी बुधबार छनोट भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्बन्धित खेल संघको सिफारिसका आधारमा खेलाडी छनोट गरेको जनाएको छ । जसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले स्विकृत गरेको हो । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ । […]

एनओसी अवार्ड : प्रिन्स र गौरिका उत्कृष्ट

९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ । ब्याडमिन्ट खेलाडी प्रिन्स दाहाल र पौडीकी गौरिका सिंहले एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) काठमाडौंमा एक कार्यक्रम गरी प्रिन्सलाई पुरुष तर्फ र गौरिकालाई महिलातर्फ उत्कृष्ट खेलाडीको अवार्ड  […]

रहेनन् लामा टेन्डी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्षका साथै नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्वमहासचिवसमेत रहेका टेन्डी शेर्पाको बुधबार निधन भएको हो। ५० वर्षे शेर्पा पछिल्लो तीन वर्षदेखि नसासम्बन्धी रोगसँग लडिरहेका थिए।...

ओलम्पियन्स संघको अध्यक्षमा थापा र विष्टको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ओलम्पियनहरुको संस्था नेपाल ओलम्पियन्स संघको बुधबार नेतृत्व चयन हुने भएको छ । १५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापा र व्यक्तिगत खेलका सर्वाधिक सफल खेलाडी दीपक विष्टबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र […]

जोशीको प्रतिमा अनावरण

नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गीय गजराज जोशीको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)मा मंगलबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ।...

इन्द्राकुमारी वञ्चित

जापान प्रस्थान गर्नुअघि गरिएको परीक्षणमा प्रशिक्षक इन्द्राकुमारीलाई कोरोना पोजेटिभ देखिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको हो।...

राखेप उपाध्यक्ष कोइराला टोकियो नजाने

जसका कारण नेपाली खेलनिकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) माथि निकै आलोचना भइरहेको छ। यसैबीच राखेपका उपाध्यक्ष कोइरालाले आफू उक्त टोलीमा समावेश नहुने बताएका छन्।...

नेपाल ओलम्पिक कमिटी र केल्मीबीच सम्झौता

काठमाडौँ : नेपाल ओलम्पिक कमिटी र केल्मीको आधिकारीक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्बन्धी सम्झौता भएको छ । टोकियो ओलम्पिक २०२० सहभागि हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो । सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अ…

नेपाल ओलम्पिक कमिटी र केल्मीबीच सम्झौता

काठमाडौँ : नेपाल ओलम्पिक कमिटी र केल्मीको आधिकारीक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्बन्धी सम्झौता भएको छ । टोकियो ओलम्पिक २०२० सहभागि हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो । सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अ…