जोशीको प्रतिमा अनावरण

नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गीय गजराज जोशीको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)मा मंगलबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ।...

सम्बन्धित सामग्री

ब्रह्माको प्रतिमा अनावरण

काभ्रे । काभ्रेको बनेपामा नेपालकै पहिलो ब्रम्हाको प्रतिमा अनावरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच प्रतिमा अनावरण गर्नुभएको हो । ९१ रोपनी सार्वजनिक जग्गामामा ३० फिट अग्लो दश अवतार सहितको ब्रम्हाको प्रतिमा, घेराबार, शौचालय, धारापानी र शिलालेख निर्माण गरिएको हो । संरचना निर्माणका लागि १ करोड २० लाख ५० हजार खर्च भएको महादेव […]

राष्ट्रपतिद्वारा ब्रम्हाको मूर्ति अनावरण

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ब्रम्हाको मूर्ति अनावरण तथा ब्रम्हापार्क उद्घाटन गरेकी छिन्। उनले काभ्रेको बनेपा नगरपालिका–४ स्थित नालामा निर्माण भएको दश अवतारको मूर्तिसहितको ब्रम्हाको मूर्ति अनावरण गरेकी हुन्। शनिबार विश्वको तेस्रो, नेपालको...

दीपिकाले फिफा विश्वकपको फाइनलमा ट्रफी अनावरण गर्ने

फुटबलको महाउत्सव ‘फिफा विश्वकप फुटबल २०२२’ हाल कतारमा भइरहेको छ। यसैबिच, भारतीय अभिनेत्री दीपिका पादुकोणले फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छिन्। १८ डिसेम्बर (पुस ३) गते हुने फिफाको फाइनल समारोहमा दीपिकाले ट्रफी अनावरण गर्ने भारतीय मिडियाले दाबी गरेको छ। फिफाको इतिहासमा कुनै सेलिब्रेटीले ट्रफी अनावरण गर्न लागेको पहिलोपटक…

किरात धर्म संरक्षक गुरु लाफयङको सालिक अनावरण

इलाम- किरात धर्मका संरक्षक गुरु लाफयङकाे सालिक अनावरण भएकाे छ। प्रदेश १ का प्रमुख परशुराम खापुङले सालिक अनावरण गरेका हुन्। सालिक अनावरण गर्दै खापुङले किरात धर्मका संरक्षक गुरु लाफयङले देखाएको बाटोलाई सदा पच्छ्याउनुपर्ने बताए। फल्गुनन्द नोमाङ्गेना सेवा संघ, इलामले किरात धर्म संरक्षक गुरु लाफयङ (देवबहादुर तुम्बापो) ७९ औँ जन्मजयन्तीमा शनिबार सालिक अनावरण गरिएकाे हाे। यसैक्रममा […]

देउवाले गरे गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गरेका छन्। काठमाडौँको अनामनगरस्थित राखिएको गिरिजाप्रसादको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार अनावरण गरेका हुन्। नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष, नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको सालिक उनको जन्मजयन्तीको अवसर पारेर अनावरण गरिएको छ। अनामनगरस्थित गिरिजाप्रसाद स्मृति भवनमा सालिक राखिएको […]

गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गरेका छन्। काठमाडौंको अनामनगरमा स्वर्गीय नेता कोइरालाको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार बिहान अनावरण गरेका हुन्। कोइरालाको ९९ औँ जन्म जयन्तिको अवसरमा...

सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण

दाङ – सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण गरिएको छ। दाङ राप्ती गाउँपालिका– १ भालुबाङमा करिब एक वर्षअघि निर्माण सम्पन्न भएको सालिकको शनिबार अनावरण गरिएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण गर्दै सहिद कृष्णसेन इच्छुकले देखेको गरिब, विपन्न तथा निमुखाको पक्षमा अझै काम गर्न बाँकी रहेको बताए। ‘यो कालझैं इतिहास हो। […]

फाल्गुनन्दको सालिक अनावरण

किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ३७ औं जन्मजयन्ती अवसरमा उनको सालिक अनावरण गरिएको छ।...

बेलायतमा भिसी थापाको सालिक अनावरण

बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ। अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो।

हेटौंडामा मदन–आश्रितको शालिक अनावरण

हेटौंडा : जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा हेटौंडामा मदन–आश्रितको शालिक अनावरण गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार मदन भण्डारीको जन्मोत्सवको अवसरमा हेटौंडा–९ मा भण्डारी र जीवराज आश्रितको शालिक अनावरण गरेका हुन्।मुख्यमन्त्री पौडेलले हेटौंडा–९ स्थित दिव्य बाल उद्यानमा अर्धकदको शालिक अनावरण गरी माल्यार्पण गरेका छन्।नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको सम्झनामा सोमबार पार्क व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेल