रहेनन् लामा टेन्डी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्षका साथै नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्वमहासचिवसमेत रहेका टेन्डी शेर्पाको बुधबार निधन भएको हो। ५० वर्षे शेर्पा पछिल्लो तीन वर्षदेखि नसासम्बन्धी रोगसँग लडिरहेका थिए।...

सम्बन्धित सामग्री

कलाकार जन्माउने निर्देशक लामा रहेनन्

फिल्म निर्देशक हेमबहादुर लामाको ९४ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण अस्पताल भर्ना भएका उनको उपचारका क्रममा गत आइतबार महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो। सोमबार स्वयम्भूमा बौद्ध परम्पराअनुसार दाहसंस्कार गरिनुअघि कलाकार तथा शुभेच्छुकले बालुवाटारस्थित निवासमा पुगेर उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनले निर्देशन गरेको फिल्म आदर्श नारी त्यस बेलाको […]

रहेनन् निर्देशक लामा

काठमाडौँ– नेपाली फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन भएको छ ।  अभिनेता तथा पाइलट विजय लामाका पितासमेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो । दुई हप्तादेखि काठमाडौँस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतबार दिउँसो निधन भएको हो । आज सोमबार लामाको पार्थिव शरीरलाई उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। उनको […]

रहेनन् पाका निर्देशक हेम लामा, आजै स्वयम्भुमा अन्त्येष्टी हुने

काठमाडौं । पाका फिल्म निर्देशक हेमबहादुर लामाको ९४ वर्षको उमेरमा निधन भएको छ । हृदयघातपछि अस्पताल भर्ना भएका उनको आइतबार दिउँसो १ बजेर १५ मिनेटमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आज दिउँसो ३ बजे स्वयम्भुमा बौद्ध परम्पराअनुसार उनको दाहसंस्कार गरिने भएको छ । उनको पार्थिव शरिरमा आज दिउँसो बालुवाटारस्थित […]

रहेनन् कलाकार जयनन्द लामा

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

रहेनन् कलाकार जयनन्द लामा

काठमाडौं : गायक तथा कलाकार जयनन्द लामाको भक्तपुरको कौशलटारमा निधन भएको छ। भाषाविद् अमृत योञ्जनले लामाका भाइ आरबी तामाङले मृत्युको पुष्टि गरेको जानकारी दिए। बाहिरबाट राति फर्किएका लामाको घरअगाडि मृत्यु भएको प्रहरीले जनाएको छ।* बिहान करिब ३ बजेतिर निजी कार पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको महानगरीय प्रहरी वृत्त…

राखेपका पूर्वउपाध्यक्ष शेर्पा रहेनन्

नेपाल बास्केटबल संघका निवर्तमान अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्षसमेत रहेका ५० वर्षीय शेर्पाको बुधार बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो...

कम्युनिष्ट नेता लामाको रहेनन्

कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । विसं १९९५ फागुन १४ गते जन्मिएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए । तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका लामा उनीहरूको विचारसँग

मोडलिङमा विक्रम

राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामा अब खेलकुदमा मात्रै सीमित रहेनन्। उनी मोडलका रूपमा उदाएका छन्। विक्रमले गायक केबी राईको ‘आँखाहरू...’ गीतको भिडियोमा मोडलिङ गरेका छन्।