काठमाडौँ : नेपाल ओलम्पिक कमिटी र केल्मीको आधिकारीक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्बन्धी सम्झौता भएको छ । टोकियो ओलम्पिक २०२० सहभागि हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो ।
सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अ…