एसियाली खेलकुदका लागि ओलम्पिक कमिटी र बाई–अपबीच प्रायोजन सम्झौता

६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘बाई–अप होल्डिङ कम्पनी’ सँग चीनमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमका लागि खेल पोशाकको प्रायोजन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । चीनको हाङझाउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म एशियाली खेलकुद आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ […]

सम्बन्धित सामग्री

पेरिस ओलम्पिकमा नेपालको सहभागिता

अन्तर्राष्ट्रिय खेलकुदको मञ्च ठूलो भए पनि नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुद (एसियाड) मा सर्वप्रथम प्रवेश गरेको थियो । सन् १९५२ को हेलसिन्की ओलम्पिकमा पर्यवेक्षकका रूपमा नेपालबाट नरशमशेर जबरा र कृष्णबहादुर वर्मा पठाइएको भनिए पनि त्यसको आधिकारिकता पुष्टि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले समेत गर्न सकेको छैन ।

१९ औं एसियाडका लागि अब एक सय दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा १९ औं एसियाली खेलकुद (एसियाड) सुरु हुन अब एक सय दिन बाँकी रहेको छ । एसियाडको १ दिनको काउन्ट डाउनका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना भएको छ । राखेप परिसर सातदोबाटोमा आयोजना भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री […] The post १९ औं एसियाडका लागि अब एक सय दिन बाँकी first appeared on Hamro Khelkud.

एसियाली खेलकुद- बैद्यले चिफ डि मिसन बैठकमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले यसै साता हान्झोउमा हुने १९ औं एसियाली खेलकुदको चिफ–डि–मिसन बैठकमा सहभागिता हुने भएका छन् । एनओसीका अनुसार दुई दिने बैठक मंगलबार र बुधबार हुनेछ । अबको एसियाली खेलकुद यसै असोज ६ गते देखि २१ गते सम्म हुँदैछ । बैठकमा प्रतियोगिताको आयोजनाबारे […]

एसियन फन रन म्याराथनका लागि दराजका १४ धावक सहभागी हुने

काठमाडौं, ४ फागुन । दराजले नेपाल ओलम्पिक कमिटीको साथमा एसियाली खेलकुद फन रनमा सहभागी भएर सहयोग गर्नेछ। युवा खेलाडीहरूको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले दराजले ओलम्पिक कमिटीलाई सहयोग गर्ने भएको हो। एसियाली खेलकुद प्रवर्द्धन गर्न, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक समितिले मिलेर एसियन फन रन म्याराथन आयोजना गर्दैछ। म्याराथनमा कुल सहभागी मध्ये दराजबाट १४ धावकहरूले […]

काेराेनाका कारण पाँच महिनापछि हुने एसियाड स्थगित

काठमाडाैं : आगामी भदौमा तय भएको १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित गरिएको छ।चीनको हानझाउमा हुने प्रतियोगिता कोरोना भाइरसका कारण स्थगित गरिएको ओलम्पिक कमिटी अफ एसिया (ओसीए)ले जनाएको छ।२५ भदौ देखि ९ असोज सम्मका लागि तय भएको एसियाड कोभिड १९ महामारीका कारण स्थगित गरिएको हो। अब प्रतियोगिताको नयाँ मितिका विषयमा चाँडै घोषणा हुने बताइएको छ। संभवत सन् २०२३ मा प्रतियोगिता आयोजना हुने छ।नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आ

चीनमा हुने भनिएको एसियन गेम्स स्थगित, तय भएको छैन नयाँ मिति

चीनको हाङ्जाउमा हुने भनिएको १९ औं एसियन गेम्स स्थगित भएको छ। एसियाली ओलम्पिक काउन्सिलले प्रतियोगिता स्थगित भएको जनाएको हो। चिनियाँ ओलम्पिक कमिटी र हाङजाउ एसियन गेम्स आयोजक कमिटी तथा एसियाली ओलम्पिक काउन्सिलको कार्यकारी समितिको छलफल पछि शुक्रवार १९ औं एसियाली खेलकुद प्रतियोगिता स्थगन गर्ने निर्णय भएको हो। चीनको हाङजाउमा १९…

१३ औं सागको हिसाबमा नअटाएको प्रसारणसम्बन्धी ८ करोडको सम्झौतामा महालेखाको प्रश्न

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा टेलिभिजन प्रसारण अधिकार लगायतका विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीमाथि महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। 'नेपाल ओलम्पिक कमिटी र भारतीय एक कम्पनीबिच तेह्रौँ दक्षिण एसियाली खेलकुदका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण, भिडियो र फोटोको प्रसारण अधिकार सहभागी सात राष्ट्रका…

कतारद्वारा सहयोगको आग्रह

सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबेदारी प्रस्तुत गरिरहेको कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग औपचारिक रूपमा सहयोग र समर्थन गर्न आग्रह गरेको छ।

मंगलबार एसियन गेम्स ‘फन रन’

काठमाडौं, चैत २६ – अठारौँ एसियाली खेलकुद अघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र एसियाली खेलकुदको आयोजक मुलुक इण्डोनेसियाको आयोजनामा भइरहेको फन रन न...

‘समन्वय नगरे १३ औं साग हुन्न’

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आफ्नो कमिटीले समन्वय गर्न पाएन भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना नेपालमा हुन नसक्ने बताएका छन् ।