राखेप उपाध्यक्ष कोइराला टोकियो नजाने

जसका कारण नेपाली खेलनिकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) माथि निकै आलोचना भइरहेको छ। यसैबीच राखेपका उपाध्यक्ष कोइरालाले आफू उक्त टोलीमा समावेश नहुने बताएका छन्।...

सम्बन्धित सामग्री

लाइन जज अर्याल जापान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक २०२० लाइन जजको भुमिका निर्वाह गर्न ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्री उदय कुमार अर्याल शनिबार जापान प्रस्थान गरेका छन् । उनलाई शनिबार नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष […]

लाइन जज अर्याललाई एपि स्पोर्ट्सको बधाई र बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो–२०२० पारालिम्पिक अन्तर्गत ब्याडमिन्टनमा नेपालको तर्फबाट लाइन जजको रुपमा सहभागिता जनाउन लागेका वरिष्ठ ब्याडमिन्टन अम्पायर उदय अर्याललाई एपि स्पोर्ट्स म्यानेजमेन्टले सम्मान, बधाई तथा बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठ, एपि स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत […]