लिमिटेडले १७ लाख ५० हजार मूल्यमा सहुलियतमा खाद्यान्न बिक्री गर्ने

सिमकोट – यसपालि दसैँका लागि लिमिटेडले १७ लाख ५० हजार रुपैयाँको सहुलियतमा खाद्यान्न बिक्री गर्नेछ। सर्वसाधारणलाई चाडबाडमा राहत पुर् याउने उद्देश्यले लिमिटेड सहुलियतमा खाद्यान्न बिक्री गर्न लागेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले दसैँ–तिहारका लागि सहुलियतमा खाद्यान्न बिक्री गर्ने भएको हो। लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले यस पटकको दसैँ–तिहारका लागि दुई […]