काठमाडौँ। सेयर बजार लगातार आज आइतवार पाँचौँ दिन पनि घटेर राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से ११.४७ अङ्कले घटेर १ हजार ९२६.२८ विन्दुमा झरेको छ।
अन्यबाहेक सबै समूहको सेयर घटेकोमा विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ।