सेयर बजार नेप्सेमा ४५ अंकको गिरावट

काठमाडौँ– सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ । गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११।२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार […]

सम्बन्धित सामग्री

सेयर बजारमा करिब ४५ अंकको गिरावट

काठमाडौँ। आइतबार र सोमबार उच्च अंकले बढेको सेयर बजार आज मंगलबार भने घटेको छ। सेयर बजार परिसूचक नेप्से आज मंगलबार ४४ दशमलव ८० अंकले घटेर २ हजार ८८.१६ विन्दुमा झरेको छ। सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ। बजारसँगै कारोबार सङ्ख्या र रकम पनि घटेको छ।

सेयर बजारमा ४५ अंकको गिरावट

काठमाडौं । सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ । गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११.२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन […] The post सेयर बजारमा ४५ अंकको गिरावट appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेप्सेमा ४५ अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा ४५.२५ अंकले घट्दै २७८२.६८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २१८ कम्पनीको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर किनबेचबाट १३ खर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६.५८ अंकले घट्दै ५००.४७ अंकको […]

नेप्सेमा ४५ अंकको गिरावट

सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४५ अंक माथिको गिरावट आएको छ । उता विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतद्वारा पुनःस्थापना हुँदै गर्दा आज यता सेयर बजारमा भने अधिकतम ४५.०६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ४५.०६ अंकले गिरावट आउँदै २ हजार ८५४.७७ विन्दुमा झरेको हो । जबकी गत आइतबार लामो समयको मौनता तोड्दै नेप्से परिसूचक अधिकतम ७३.३३ अंकको बृद्धि हुँदै २ हजार ८९८.४३ विन्दुमा पुगेको थियो । त्यसो त नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका सेन्से