पछिल्लो समय सेयर बजार ओरालोतर्फ लाग्न खोजकै हो भन्ने प्रश्न कारोबार रकमले छोड्न थालेको छ । बुधबारको बजार ३.४० अंकले घटेर बन्द हुँदा कारोबार रकममा समेत गिरावट छ । यस दिन ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सात वटा उप समुहमा बृद्धि छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन र निर्जीवन बीमातर्फ सबैभन्दा बढी गिरावट छ । आज व्यापार (ट्रेडिङ) समुह उचालिएको छ । यो समुह २९६.९७ अंकले वृद्धि भएको छ । घटेको बजारमा चन्द्रागिरिको सेयर मूल्य भने ८ सय ४ रुपैयाँ कायम भएको छ । यसको सेय