काठमाडौँ- सेयर बजार परिसूचक नेप्सेमा मंगलबार १६.३० अंकको गिरावट आएको छ। सुरुमा हवात्तै बढेको सेयर बजार बजार बन्द हुने बेला घटेको हो। ६ अर्ब २८ करोड ७२ लाख १७ हजार रुपैयाँ बराबरको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता खरिद बिक्री भएका छन्। मंगलबार सेयर बजारमा सर्वाधिक कमाउने नेपाल इन्स्योरेन्सका लगानीकर्ता हुन्। इन्स्योरेन्सका लगानीकर्ताले […]