काठमाडौँ– तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजारमा सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। सेयर बजारमा पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ। आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ […]