२०७८ भदौ २ मा सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुग्यो । त्यसदिन नेप्से ३ हजार २ सयभन्दा माथिको विन्दुमा पुगेको थियो भने बजार पुँजीकरण पनि ४४ खर्ब नाघेको थियो । सेयर बजारमा गिरावट आएर निराश भएका लगानीकर्ता विस्तारै पुनः उत्साहित हुँदै लगानी बढाइरहेका थिए । कोभिड महामारीको समयदेखि नै सेयर बजार सकारात्मक गतिमा दौडिरहेको थियो […]