केही व्यक्तिहरु विद्यालयमा पुगेर शिक्षकमाथि पटक पटक अपशब्द प्रयोग गर्ने गरेको तथा अनाहकमा गाली गलौज गर्ने गरेको र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाई नभएकोले बाध्य भएर शिक्षकहरुले विद्यालयमा पठनपाठन बन्द गर्नुपरेको एक शिक्षकले जानकारी गराएका छन...