शिक्षक आन्दोलनले उदयपुरको पठनपाठन ठप्प,झन्डै ६८ हजार विद्यार्थी प्रभावित

सरकारले प्रतिनिधिसभामा पेश गरेको प्रस्तावित ‘शिक्षा विधेयक २०८०’मा समेटिएका कतिपय दफाप्रति गम्भीर असहमति जनाउँदै असोज ३ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गरेर शिक्षकहरू सङ्घर्षमा उत्रिएपछि उदयपुरको पठनपाठन ठप्प भएको छ।...