दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द

काठमाडौँ– वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ । तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा सामान्य हुँदै जनजीवन, विद्यालय कलेज खुल्न थाले

बाँके – नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ । यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाई रातिको कर्फ्यु कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि कम गरिएको हो । जसले गर्दा विद्यालय र कलेज तथा बजारम...

शिक्षक आन्दोलनले उदयपुरको पठनपाठन ठप्प,झन्डै ६८ हजार विद्यार्थी प्रभावित

सरकारले प्रतिनिधिसभामा पेश गरेको प्रस्तावित ‘शिक्षा विधेयक २०८०’मा समेटिएका कतिपय दफाप्रति गम्भीर असहमति जनाउँदै असोज ३ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गरेर शिक्षकहरू सङ्घर्षमा उत्रिएपछि उदयपुरको पठनपाठन ठप्प भएको छ।...

बहसमा निजी विद्यालय : सेवामूलक कि नाफामूलक ?

देशका सम्पूर्ण निजी विद्यालयहरू अनिश्चितकालीन बन्द गरेर पठनपाठन ठप्प पार्ने प्याब्सनको आन्दोलन अहिलेलाई स्थगित भएको छ ।  कम्पनी ऐनअन्तर्गत दर्ता भएका नाफामूलक निजी विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा परिणत गरी गैरनाफामूलक बनाउने विधेयकको तयारी भएको भन्दै आन्दोलित भएका निजी शिक्षाका संस्थाहरू सरकारसँग वार्तामा बस्ने भएपछि आन्दोलन फिर्ता भएको छ । तर, शिक्षा र स्वास्थ्य जस्तो आधारभूत क्षेत्रमा व्यापारीकरण हुनुहुँदैन भन्ने तर्क उठिरहँदा निजी विद्यालयलाई सेवामूलक बनाउने कि नाफामूलक ? बहस चल्न थालेको छ ।  किन आन्दोलित भ...

विद्यालय कर्मचारीको मागमा अर्थ मन्त्रालयको ‘बेवास्ता’

काठमाडौं :आन्दोलनरत विद्यालय कर्मचारीहरूको मागलाई अर्थ मन्त्रालयले बेवास्ता गरेको छ। २४ दिनदेखि नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलन गर्दै आए पनि वार्ताका लागि अर्थ मन्त्रालयले कुनै वास्ता गरेको छैन।सरकारले जेठ ३ गते वार्ताका लागि समिति गठन गरेको र संवाद वातावरण निर्माण गर्दै वार्तामा आउन आह्वान गरेपछि परिषद्ले सरकारी (सामुदायिक) विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको थियो। उनीहरूले देशभरका सरकारी विद्यालयमा ३ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेप

किन कर्मचारी विद्यालय फेरि बन्द गराउने तयारीमा छन् ?

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले माग पूरा गर्न सरकारलाई वैशाख ३० सम्म अल्टिमेटम दिएको छ।सरकारले पटक पटक माग पूरा गर्न आश्वासनमात्रै दिएको भन्दै अल्टिमेटम दिएको र यो समयसम्म माग पूरा नभए पुनः अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएको हो।नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले हालसम्म सरकारले झुलाएकाले अबको विकल्प विद्यालय बन्द नै गराउने रहेको बताए।उनले भने, ‘२०६३, ०६४, ०६६, ०६७, ०७१‚ ०७५ र ०७९ सालमा सम्झौता भएको छ तर हालसम्म मागहरू कार्यान्वयनमा आएको

माग पूरा गराउन विद्यालय कर्मचारीले दिए अनिश्चितकालीन बन्दको चेतावनी

१४ फागुन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखेर अनिश्चितकालीन विद्यालय बन्दसम्मको आन्दोलन गर्ने चेतावनी दिएको छ । परिषदले विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धिलगायत विभिन्न माग राखेर १ भदौदेखि आन्दोलन सुरु गरेको थियो । तर आफूहरुको मागप्रति सरकार उदासिन रहेको परिषदले बताएको छ । परिषद्ले १५ फागुनदेखि मसान्तसम्म सबै स्थानीय तहमा ध्यानाकर्षण पत्र […]

विद्यालय कर्मचारी परिषद्को आन्दोलन घोषणा

३१ साउन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको छ । परिषद्ले भदौ एक गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना कार्यक्रम, दुई गते तलाबन्दी र तीन गतेदेखि अनिश्चितकालीन विद्यालय तालाबन्दी […]

शिक्षकमाथि गालीगलौजपछि सर्लाहीको एक विद्यालय अनिश्चितकालीन बन्द

केही व्यक्तिहरु विद्यालयमा पुगेर शिक्षकमाथि पटक पटक अपशब्द प्रयोग गर्ने गरेको तथा अनाहकमा गाली गलौज गर्ने गरेको र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाई नभएकोले बाध्य भएर शिक्षकहरुले विद्यालयमा पठनपाठन बन्द गर्नुपरेको एक शिक्षकले जानकारी गराएका छन...

हट्यो सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा

लमजुङ : गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ। विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो।पीडित पक्षले  कानुनविपरीत कुनै क्रियाकलाप नगर्ने र कानुनबमोजिम अघि बढ्ने सहमति गरेपछि गएराराति ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो। सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्यूचर स्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्य

स्वर्गद्वारी नगरपालिकामा अनिश्चितकालीन विद्यालय बन्द

९ वैशाख, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले कोभिड संक्रमणको दोश्रो लहर बढिरहेको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरेको छ । व्यापारिक क्षेत्र र वित्तीय संस्थाहरु एक साता तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा विहीबार र शुक्रबार (वैशाख ९ र १० गते) दुई दिन बन्द गरिएको छ । बुधवार बसेको स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले […]