पोखरामा भैरव नाच प्रदर्शनको तयारी

पोखरामा भैरव नाच प्रदर्शनको तयारी शुरु भएको छ। भैरव सांस्कृतिक संरक्षण समितिको आयोजनामा हरेक ६/६ वर्षमा पोखरामा आयोजना हुँदै आएको तान्त्रिक भैरव नाच यस वर्ष यहि मंसिर १५ गतेदेखि प्रदर्शन शुरु गरिने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको ह...

सम्बन्धित सामग्री

काठमाडौंमा अर्घाखाँचीको पौराणिक भैरव नाच प्रदर्शन-फोटोफिचर

काठमाडौं, कात्तिक २४। अर्घाखाँचीको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । बुधबार अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहकार्यमा हनुमानढोका, वसन्तपुर (कालभैरवअगाडि) भैरव नाचको प्रदर्शन भएको हो । भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक नाच हो । अरू जिल्लामा यसलाई लाखे नाच भनेर भन्ने […]

अर्घाखाँचीमा भैरव नाच सुरू

अर्घाखाँची । अर्घाखाँचीमा भैरव नाच सुरू भएको छ । अर्घाखाँचीको लोकप्रिय भैरव नाच विधिवत पूजा गरि सुरु गरिएको छ । एक वर्ष बिराएर नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा नाचिने नाचमा आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैराम नचाउने गरिन्छ । भैरव नाचलाई […]

अर्घाखाँचीमा भैरव नाच सुरु

अर्घाखाँचीमा प्रचलित परम्परागत भैरव (भैरम) नाच सुरु भएको छ। नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिकको औंसीसम्म नाचिन्छ।...

अर्घाखाँचीमा भैरव नाच सुरु

अर्घाखाँचीमा प्रचलित परम्परागत भैरव (भैरम) नाच सुरु भएको छ। नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिकको औंसीसम्म नाचिन्छ।...

अर्घाखाँचीमा शुरु भयाे प्रचलित भैरव नाच

अर्घाखाँची - अर्घाखाँचीको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवम् मौलिक भैरव नाच गएरातिदेखि शुरु भएकाे छ । भूमिकास्थान नगरपालिका-८ काे हटिया बजारमा शुरु भएकाे याे नाच हेर्न हजाराैँ दर्शककाे उपस्थिति रहेकाे थियाे । लाेपाेन्मुख मानिएकाे भैरव नाच अन्य समुदायबीचमा पनि लोकप्रिय छ।  भैरव नाच सात पटकसम्म नाचिन्छ । भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ।   पुरुष नर्तकले महिलाको भेषमा श्रृङ्गार गरेको हुन्छ। यसको स्पष्ट स्वरुप नखुले पनि भैरव ना...

भक्तपुरको ऐतिहासिक भैरव नाच सम्पन्न

काठमाडौँ- गाईजात्राको भोलिपल्टदेखि सुरु भएको भक्तपुरको मध्यपुर थिमिको भैरव नाच अर्थात भैलः प्याखको प्रदर्शन मंगलबार सम्पन्न भएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाच थिमिको ऐतिहासिक नाच मानिन्छ । मौलिक एवं पौराणिक महत्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल […]

यस वर्षका लागि सकियो अर्घाखाँचीको मौलिक भैरव नाच

अर्घाखाँची – अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा नाचिने भैरव नाच यस वर्षका लागि सकिएको छ । भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिक औँसीसम्म नाचिन्छ । देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता रहेको छ । जसका कारण भैरव नाच यस वर्षका लागि सकिएको हो । भैरव नाच सात ताल (पटक)सम्म नाचिन्छ । सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ । बीचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ । यसमा काल भैरव मुख्य हुन्...

नेवार समुदायको मौलिक ‘भैरव नाच’

श्री कृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औंसीसम्म नाचिने अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ नाचिन्छ ।नाचका नर्तकहरू जो भैरवको स्वरूपमा हुन्छन् उनीहरूलाई भगवानको प्रतिकका रुपमा पूजा गरेर नाच्न सुरु गरिन्छ । यद्यपि, डंगिनीलाई पनि पूजा गरिन्छ । डंगिनी नारी स्वरुपको हुन्छ । पुरुष नर्तक महिलाको भेषमा श्रृंगार गरेको हुन्छ । […]

लोकप्रिय भैरव नाच सुरु

अर्घाखाँची । अर्घाखाँचीको लोकप्रिय भैरव नाच सुरु भएको छ । विधिवत रुपमा पूजा गरि यसको सुरुभएको हो । नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा नाचिने नाचमा आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैराम नचाउने गरिन्छ । यस्तै अर्के तर्फ यसमा घोडचढी नाच, लाउरे […]

भक्तपुरमा आजदेखि तान्त्रिक भैरव नाच सुरु

पैँतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैल : अर्थात् भैरव नाच यस वर्ष आज राति ८ बजेदेखि सुरु भएको छ । मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाच आज राति ९ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले अवलोकन गर्ने मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।आज राति नै विभिन्न टोलमा चार दिन चार रात अपराह्नदेखि रातिसम्म सञ्चालन हुने भैरव नाच सबैको सहयोग र एक महिनाद