लोकप्रिय भैरव नाच सुरु

अर्घाखाँची । अर्घाखाँचीको लोकप्रिय भैरव नाच सुरु भएको छ । विधिवत रुपमा पूजा गरि यसको सुरुभएको हो । नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा नाचिने नाचमा आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैराम नचाउने गरिन्छ । यस्तै अर्के तर्फ यसमा घोडचढी नाच, लाउरे […]

सम्बन्धित सामग्री

ऐतिहासिक एवम् मौलिक भैरव नाच (भिडियोसहित)

लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखॉंचीका नेवार समुदायको ऐतिहासिक एवम् मौलिक भैरव नाच हिजोआज लोकप्रिय हुँदै गएको छ । तान्त्रिक विधिसहित नाचिने भैरव नाच नेवार बाहुल्य समाजमा मात्रै नभई अन्य समुदायमा लोकप्रिय रहँदै आएको छ ।  जिल्लाको डिभर्ना, लात्तेवाज, नुवाकोट र पटुवाथुम (बगैंचा)मा परापूर्व कालदेखि भैरव नाच नाच्ने परम्परा रहेको छ । भैरव नाचको सुरुवात कहिलेदेखि […]

अर्घाखाँचीमा भैरव नाच सुरू

अर्घाखाँची । अर्घाखाँचीमा भैरव नाच सुरू भएको छ । अर्घाखाँचीको लोकप्रिय भैरव नाच विधिवत पूजा गरि सुरु गरिएको छ । एक वर्ष बिराएर नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा नाचिने नाचमा आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैराम नचाउने गरिन्छ । भैरव नाचलाई […]

अर्घाखाँचीमा शुरु भयाे प्रचलित भैरव नाच

अर्घाखाँची - अर्घाखाँचीको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवम् मौलिक भैरव नाच गएरातिदेखि शुरु भएकाे छ । भूमिकास्थान नगरपालिका-८ काे हटिया बजारमा शुरु भएकाे याे नाच हेर्न हजाराैँ दर्शककाे उपस्थिति रहेकाे थियाे । लाेपाेन्मुख मानिएकाे भैरव नाच अन्य समुदायबीचमा पनि लोकप्रिय छ।  भैरव नाच सात पटकसम्म नाचिन्छ । भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ।   पुरुष नर्तकले महिलाको भेषमा श्रृङ्गार गरेको हुन्छ। यसको स्पष्ट स्वरुप नखुले पनि भैरव ना...