सीमा सुरक्षा बैठक सम्पन्न

नवलपरासी । नवलपरासी नेपाल-भारत सीमा जोडिएका जिल्लाधिकारीहरूको सुरक्षा बैठक बिहारको रक्सौलमा सम्पन्न भएको छ । आसन्न निर्वाचनमा सीमा नाकाबाट हुने अवैध गतिविधि रोक्ने उद्देश्यले भारतीय र नेपाली अधिकारीबिच मंगलबार अन्तर जिल्ला सीमा बैठक भएको हो । बैठकमा भारतको बिहार राज्यसँग सीमा जोडिएका नेपालका ६ जिल्लाको तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीले नेतृत्व […]

सम्बन्धित सामग्री

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

दार्चुला– नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा  सम्पन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।  भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाँधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए […]

निर्वाचनलक्षित सीमा सुरक्षा बैठक सम्पन्न

आसन्न निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठक शनिबार सम्पन्न भएको

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत नेपालीरिका होटेलमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बिहीबार सम्पन्न भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत, अररिया जिल्लाका डीएम प्रशान्तकुमार सीएचसहित भारतीय प्रहरी...

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीवार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो ।बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्...

तातोपानी नाकामा सीमा सुरक्षा बैठक

सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली र चिनियाँ अधिकारीबिच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। बुधबार भएको सो बैठकमा तातोपानी नाका दुईतर्फी खुल्दा दुई देशले सीमामा अवाञ्छित गतिविधि हुन नदिनेबारे छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो।