बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न

काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल ९एसएसबी० मुजफारपुर, बेतिया र पुर्नियाको सेक्टर हे.क्वा.बीच असोज २२ गते बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ । नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव  महानिरीक्षक दीपेन्द्र शाह र एसएसबीको मुजफारपुर सेक्टर हे.क्वा.का डिआइजी […]

सम्बन्धित सामग्री

मधेश प्रदेश प्रहरी सुरक्षा समन्वय बैठक सम्पन्न

मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने साताव्यापी सिताराम विवाहपञ्चमी महोत्सव र प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेलालाई दृष्टिगत गरी बिहीबार प्रदेश प्रहरी सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।

नेपाल र भारत सुरक्षा अधिकारीको समन्वय बैठक

नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न भएको छ।

हुम्ला कांग्रेस भ्रातृ तथा शुभेच्छुकबीच समन्वय बैठक सम्पन्न

सिमकोट – कांग्रेस हुम्लाले आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थासँग समन्वय बैठक आयोजना गरेको छ। पार्टी र भ्रातृ तथा शुभेच्छुकबीच सम्बन्ध सुमधुर बनाउन र पार्टीलाई बलियो बनाउन कांग्रेसले यो बैठक आयोजना गरेको हो। समन्वय बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई विधि विधानअनुसार हिँडाउन, सलामी र गुलामी प्रथा अन्त्य गर्न, न्याय संगत पदमा सिफारिस गर्नका लागि पार्टीबाट सल्लाह […]

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

सुरक्षाका लागि सीमा समन्वय बैठक

सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह बाहिनी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा समन्वय बैठक सम्पन्न भएको छ । वराह बाहिनी मुख्यालय पकली सुनसरी र भारतीय सशस्त्र सीमा बलबीच मोरङको विराटचौकस्थित होटल नेपालिरिकामा बाहिनीस्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको हो ।

नेपाल–भारत बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न

काठमाडौँ– नेपाल–भारत सशस्त्र सीमा बल (एसएसबी) बीच बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफ्फरपुर, बेतिया र पुर्निया सेक्टर हेडक्वाटरबीच सीमा समन्वय बैठक भएको थियो । बैठकमा नेपाल नम्बर छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव […]

अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न

डोटी, १६ जेठ । असल अभ्यासको आदान–प्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा हालै सम्पन्न सो बैठकमा डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखका सहभागिता रहेको थियो ।   बैठकमा […]

गोरखा, तनहुँ र लम्जुङको अन्तर जिल्ला समन्वय बैठक गोरखामा

२९ असोज, गोरखा । आसन्न निर्वाचन लगायत विविध विषयलाई लक्षित गरी गोरखामा तीन जिल्लाका सुरक्षा समिति पदाधिकारीहरुको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ । शुक्रवार पालुङटारमा भएको बैठकले आसन्न निर्वाचन, विपद व्यवस्थापन, अपराध तथा लागू औषध नियन्त्रणका बिषयमा एक आपसमा सूचना आदान प्रदान गर्ने निर्णय गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । […]

सुदूरपश्चिमका चार जिल्लाको अन्तरसमन्वय बैठक सम्पन्न

कैलाली – सुदूरपश्चिम प्रदेशका पहाडी चार जिल्लाको अन्तर समन्वय बैठक बैतडीको पाटनमा सम्पन्न भएको छ । बैतडीसहित बझाङ, डडेल्धुरा र डोटीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा चारवटै जिल्लामा शान्ति सुरक्षा, विपद् व्यवस्थापन,आपराधिक क्रियाकलाप न्यूनीकरण, लागुऔषध ओसारपसार नियन्त्रण, सार्वजनिक यातायात व्यवस्थित, मदिरा बिक्रीवितरणको व्यवस्थापनलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना […]