चलचित्र विकास बोर्डमा ६ जनाको आवेदन

चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन्। बोर्ड अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ६ जना फिल्मकर्मीले दरखास्त दिएका छन्।

सम्बन्धित सामग्री

चलचित्र विकास बोर्डमा ६ जनाको आवेदन

चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन्। बोर्ड अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ६ जना फिल्मकर्मीले दरखास्त दिएका छन्।

चलचित्र विकास बोर्ड अध्यक्षका लागि नौजनाको आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि नौजनाले आवेदन दिएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका दरखास्त आह्वान गरेपछि नौजनाले आवेदन दिएका हुन् ।  विकास बोर्डको अध्यक्षका लागि भुवन केसी, सम्झना उप्रेती रौनियार, मनीष पण्डित, नरेश पौडेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ, सुशील पोखरेल, अरुण प्रधानलगायतले अध्यक्षका लागि दरखास्त...

यस्ता छन् चलचित्र विकास बोर्ड अध्यक्षका १० दाबेदार

चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले मागेको आवेदन दिने म्याद आइतबार सकिएको छ । मन्त्रालयले मागेको औपचारिकता पूरा गरेर बोर्ड अध्यक्षका लागि आवेदन दिनेको संख्या १० जना पुगेको छ । जसमा अभिनेता भुवन केसी, निर्देशक नरेश पौडेलदेखि महिला निर्देशक सुचित्रा श्रेष्ठसम्म छन् । विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने १० ब्यक्ति को कस्ता छन् त ? नरेश पौडेल : तीन दशक भन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा निर्देशक, निर्माता तथा कलाक

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न १० जनाले दिए आवेदन, कसलाई कसको समर्थन ?

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ । शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, […]

चलचित्र विकास बोर्ड अध्यक्षमा कस-कसको पर्‍यो आवेदन?

काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीले उम्मेदवारी दिएका छन्। अभिनेता केसीसहित ६ जनाले बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।उनीसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएको सञ्चार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ। शाखाका अनुसार आइतबार आवेदन दिने अन्तिम […]

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न भुवन के.सी. लगायतले दिए आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन के.सी.सहित ७ जनाले आवेदन दिएका छन् । दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको बोर्डको अध्यक्षका लागि ७ जनाले आवेदन दिएका हुन् । बोर्डका अभ्यक्षका लागि आज आइतबार आवेदन दिने अन्तिम दिन रहेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भुवन […]

चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीसहित ६ जनाले दिए आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीसहित ६ जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको संचार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ । शाखाका अनुसार भुवनसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन् । अधिकांश आवेदक […]

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । “चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ  । थप जानकारीका लागि सञ्चार […]

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । “चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ  ।...

अस्कर अवार्डका लागि आवेदन खुल्यो

काठमाडौं, असोज १८। अन्तराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले ९४औँ अस्कर अवार्डस्मा नेपाली फिल्म सहभागी गराउन निर्माता,निर्देशकलाई आह्वान गरेको छ ।चलचित्र विकास बोर्ड अन्तर्गतको समितिले सोमबार एक विबिज्ञप्ती जारी गरी सन् २०२२ को अस्कर अवार्डसमा सहभागी हुन आवेदन खुला गरेको हो । द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले २२ मार्च २०२२ मा […]