चलचित्र विकास बोर्ड अध्यक्ष बन्न भुवन के.सी. लगायतले दिए आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन के.सी.सहित ७ जनाले आवेदन दिएका छन् । दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको बोर्डको अध्यक्षका लागि ७ जनाले आवेदन दिएका हुन् । बोर्डका अभ्यक्षका लागि आज आइतबार आवेदन दिने अन्तिम दिन रहेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भुवन […]

सम्बन्धित सामग्री

यस्ता छन् चलचित्र विकास बोर्ड अध्यक्षका १० दाबेदार

चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले मागेको आवेदन दिने म्याद आइतबार सकिएको छ । मन्त्रालयले मागेको औपचारिकता पूरा गरेर बोर्ड अध्यक्षका लागि आवेदन दिनेको संख्या १० जना पुगेको छ । जसमा अभिनेता भुवन केसी, निर्देशक नरेश पौडेलदेखि महिला निर्देशक सुचित्रा श्रेष्ठसम्म छन् । विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने १० ब्यक्ति को कस्ता छन् त ? नरेश पौडेल : तीन दशक भन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा निर्देशक, निर्माता तथा कलाक

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न १० जनाले दिए आवेदन, कसलाई कसको समर्थन ?

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ । शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, […]