काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीले उम्मेदवारी दिएका छन्। अभिनेता केसीसहित ६ जनाले बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।उनीसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएको सञ्चार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ। शाखाका अनुसार आइतबार आवेदन दिने अन्तिम […]