काठमाडौं, असोज १८। अन्तराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले ९४औँ अस्कर अवार्डस्मा नेपाली फिल्म सहभागी गराउन निर्माता,निर्देशकलाई आह्वान गरेको छ ।चलचित्र विकास बोर्ड अन्तर्गतको समितिले सोमबार एक विबिज्ञप्ती जारी गरी सन् २०२२ को अस्कर अवार्डसमा सहभागी हुन आवेदन खुला गरेको हो । द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले २२ मार्च २०२२ मा […]