काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि नौजनाले आवेदन दिएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका दरखास्त आह्वान गरेपछि नौजनाले आवेदन दिएका हुन् ।
विकास बोर्डको अध्यक्षका लागि भुवन केसी, सम्झना उप्रेती रौनियार, मनीष पण्डित, नरेश पौडेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ, सुशील पोखरेल, अरुण प्रधानलगायतले अध्यक्षका लागि दरखास्त...