‘द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल’ गठन

काठमाडौँ– देशमा शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि न्यायको अनुभूति गर्न नपाएको भन्दै द्वन्द्व पीडितहरुले ‘द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल’ गठन गरेका छन्। सरकार र राजनीतिक दलहरुलाई जवाफदेही बनाउन पुनः द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल गठन गरिएको सञ्जालका अध्यक्ष गोपाल बहादुर शाहले बताएका छन्। ‘द्वन्द्व पीडितहरुले न्याय पाउन विधि प्रक्रिया र पद्धतिअनुसारको कानुन बनाउन राजनीतिक दल […]

सम्बन्धित सामग्री

दुई दशकदेखि न्याय खोज्दै द्वन्द्व पीडित नयनबहादुर, पीडा उस्तै

कालिकोट ।  ‘आफ्नो पीडा सुनाउँदा आफ्नै मन रुन्छ । द्वन्द्व पीडितले कहिले न्याय पाउने भन्ने मेरो प्रश्नको उत्तर कसैले दिँदैनन्  म धेरै दुखी छु । ’ उनले आफ्नो जीवन जिउनु भन्दा मर्नु नै बेस ठान्नु हुन्छ । यो पीडा हो द्वन्द्व पीडित नयनबहादुर शाहीको हो । नयन बहादुरलाई बिहान ओछ्यानबाट उठ्नै अप्ठ्यारो छ । धौ–धौ […]

नयाँ बानेश्वरमा द्वन्द्व पीडित सङ्घर्ष समितिकाे विराेध प्रदर्शन

काठमाण्डाै – द्वन्द्व पीडित सङ्घर्ष समितिले संसदमा पेस भएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी विधेयक) संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । सङ्घर्ष समितिले मङ्गलवार काठमाण्डाैकाे नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । समितिले आफूहरूले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताएकाे छ । आन्दोलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै द्वन्द्व पीडित परिवार सदस्य शोभा बिसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्...

नयाँबानेश्वरमा द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल (फोटो फिचर)

काठमाडौँ- द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्व पीडित संघर्ष समिति ब्यानरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।  सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडक...

द्वन्द्व पीडित महिलालाई रोजगार सामाग्री

धनगढी । कैलालीमा द्वन्द पिडित महिलालाई रोजगार सामाग्री हस्तान्तरण गरिएको छ । अलर्ट, टिपिओ नेपाल तथा महिला कानून र समाज कैलालीले करिव ५ लाख बराबरको रोजगार सामाग्री कैलारी गाउँपालिकाका १० जना द्वन्द्ध पिडित महिलालाई वितरण गरेको हो । द्वन्द्ध पिडित भइ राज्यबाट कुनै सहयोग नपाएका तथा समस्यामा परेका महिलालाई लक्षित गरी सामाग्री हस्तान्तरण गरिएको महिला […] The post द्वन्द्व पीडित महिलालाई रोजगार सामाग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘पीडक’को नाम राखेर मात्रै द्वन्द्व पीडित परिचयपत्र वितरण गर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले द्वन्द्व पीडित परिचयपत्र वितरणमा रोक लगाउन अन्तरिम आदेश दिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगमाफत् सरकारले वितरण गरिरहेको द्वन्द्व पीडित परिचयपत्रमा ऐन र कार्यविधिले तोकेका विषयहरु समावेस नभएकाले पुनरावलाेकन गर्न आदेश दिएको हो। गत असोज ७ गते ज्ञानेन्द्रराज आरोपलगायतले दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले […]

ज्योति विकास बैंकद्धारा द्वन्द्व पीडित अपांग समाजलाई सहयोग

काठमाडौं, १९ मंसिर । द्वन्द्व पीडित अपांग समाज नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत साँखु, काठमाडौं स्थित द्वन्द्व पीडित अपांग समाज नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा […]

न्याय नपाए आन्दोलनमा उत्रने द्वन्द्व पीडितको चेतावनी

कार्यक्रममा झापा, मोरङ र सुनसरीका द्वन्द्व पीडित र वेपत्ता परिवारका सदस्यहरू सहभागी थिए।