ज्योति विकास बैंकद्धारा द्वन्द्व पीडित अपांग समाजलाई सहयोग

काठमाडौं, १९ मंसिर । द्वन्द्व पीडित अपांग समाज नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत साँखु, काठमाडौं स्थित द्वन्द्व पीडित अपांग समाज नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा […]