रुसले साइबर आक्रमण तथा अन्य शत्रुतापूर्ण गतिविधि गरेको भन्दै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको छ र १० जना कूटनीतिकर्मीलाई देशबाट निकालेको छ । रुसको हानिकारक विदेशी गतिविधिलाई रोकथाम गर्नका लागि यो प्रतिबन्ध लगाइएको ह्वाइट हाउसको कथन छ । पोहोर साल सोलरविन्ड्सको ह्याकिङमा रुसको गुप्तचर निकाय संलग्न रहेको ह्वाइट हाउस...