अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रतिबन्ध

अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।  उत्तर कोरियाले यसै  साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाईल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै आएका छन् । गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आणविक ह

सम्बन्धित सामग्री

उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउँदै अमेरिका

प्योङयाङले प्रतिबन्धित क्षेप्यास्त्र विकास र सम्भावित नयाँ आणविक परीक्षणको सङ्केत गरेको भन्दै संयुक्त राज्य अमेरिकाले उत्तर कोरिया विरुद्ध नयाँ प्रतिबन्ध लगाउने तयारी गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।