अमेरिकाले ‘हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउँदै

वासिङ्टन डिसी– अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ । हालै हङकङमा पारित भएको एक विधेयकको विषयलाई लिएर अमेरिकाले हङकङका केही अधिकारी माथि भिसा प्रतिबन्ध लगाउने भएको हो । अमेरिकाका अनुसार सो कानुनले जनताको ‘मानवअधिकार र स्वतन्त्रता’ को हनन गर्ने काम गरेको छ । अमेरिकाले हङकङका अधिकारीहरूले गरेको ‘क्र्याक डाउन’मा  देशद्रोह, जासुसी र […]

सम्बन्धित सामग्री

रुसी नागरिकमाथि भिसा प्रतिबन्ध लगाउने जेलेन्स्कीको अनुरोध अमेरिकाले मानेन

युक्रेनमा द्वन्द्व बढ्दै गएपछि रुसीहरूलाई भिसा प्रतिबन्ध लगाउने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोधलाई अमेरिकाले अस्वीकार गरेको छ।

अमेरिकी अधिकारीलाई चिनियाँ भिसामा प्रतिबन्ध

चीनले केही अमेरिकी अधिकारीमाथि भिसा (प्रवेषाज्ञा)मा प्रतिबन्ध लगाउने भएको छ । मानवअधिकार उल्लंघन गरेको आरोपमा वासिङ्टनले यसै महिना चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको जवाफस्वरुप चीनको यस्तो कदम आएको हो ।‘चिनियाँ पक्षले केही अमेरिकी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । उनीहरुले मानव अधिकारको विषयमा अफवाह फैलाएको र चीनविरुद्ध प्रतिबन्ध लगाउनुका साथै चीनको स्वार्थमा क्षति पुर्याएका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार बताए ।अमेरिकाले मानवअ