युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्ष पुग्दैगर्दा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्ध घोषणा गरेको छ।विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युमा रुसी सरकार दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध थप गरेको हो। प्रतिबन्ध थप गर्नुमा रुसले युक्रेनमाथि गरिरहेको आक्रमण पनि कारण रहेको बताइएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यी प्रतिबन्ध नाभाल्नीको कारावासका साथसाथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार, खरीद नेटवर्क र थुप्रै मह