गरिब परिवारको छोरो हुँ, दुईपटक प्रधानमन्त्री भइसकेँ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहाडमा आफ्नो परिवार चितवनमा झरेको बताएका छन्। नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्। उनले भने, ‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म गरिब परिवारमा जन्मेको हुँ। खान लाउन नपाउने भएपछि चितवन सरेको हो। मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने

सम्बन्धित सामग्री

बालुवाटारमा प्रचण्ड–ओली वार्ता जारी, देउवाले गरे मन्त्रीहरूसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज एकै दिन दुईपटक भेटवार्ता भएकाे छ ।

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा प्रधानमन्त्री दाहालले विगत चार वर्षदेखि बस्न नसकेको सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनबमोजिम गठित राष्ट्रिय समन्वय परिषद्को बैठक यसै वर्ष दुईपटक बसी सङ्घीयताको कार्यान्वयनका सम्बन्धमा विभिन्न निर्णयहरू भएको जानकारी दिनुभयो …

पहाडमा खान नपुगेर चितवन झरेको म दुईपटक प्रधानमन्त्री भएँ : प्रचण्ड

'पहाडमा खान नपुगेर चितवन झरेको एउटा गरिब परिवारकाे बच्चा हाे म । दुईपटक गणतन्त्र नेपालकाे प्रधानमन्त्री भएँ  । कसरी याे सम्भव भयाे, सपना हो कि विपना जस्तो लाग्छ', प्रचण्डले भने

प्रचण्डको भारत भ्रमण : गिर्दो नेपाली कूटनीति

हालै माओवादी नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्कासी भारत पुगे। उनी सत्तारुढ गठबन्धनको घटकका प्रमुख नेता पनि हुन्।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।अन्तिम समयमा आएर मोदी र प्रचण्डबीच वार्ता भएन। दुईपटक प्रधानमन्त्री भएका प्रचण्ड भारतको सत्ताधारी दल भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली पुगेका हुन्।भारतीय अधिकारीसँग सम्बन्ध सुधार्न भनेर भारत पुगेका वेला बरु नेपाली काँग्रेसकी नेत्री एवं प्रधानमन्त्रीपत्नी आरजु र

ओलीलाई प्रचण्डको जवाफ– हाम्रो सहयोगले दुईपटक प्रधानमन्त्री बन्नुभएको हो

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको वैशाखीका कारण नभई सहयोगका कारणले दुई–दुई पटकसम्म केपी ओली प्रधानमन्त्री बनेको बताएका छन् । उनले शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै माओवादीको वैशाखी नभई सहयोगकै कारणले ओली प्रधानमन्त्री बनेको जवाफ फर्काएका हुन् ।यसअघि, अघिल्लो बैठकमा बोल्दै ओलीले नेकपा एमाले कसैको वैशाखी नटेक्ने बताएका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले दुई–दुई पटक आफ्नो सहयोगमा प्रधानमन्त्री बनेका व्यक्तिले त्यस्तो कुरा गर्न नसुह

एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिल्यै देखेको थिइनँ : हर्षवर्द्धन

काठमाडौं : भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री आफूले कहिले नदेखेको बताएका छन्।नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 'एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री बसेको देखेको थिइनँ। भारतमा पनि यस्तो देखेको थिएन,' उनले भने।पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको अध्यक्षतामा दुईपटक प्रधानमन्त्री बनेका केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व

केपी ओली र एमाले मधेशका खलनायक हुन् : प्रचण्ड

महोत्तरी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशको खलनायक एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । बिहीबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले मधेशका मुद्दाहरुमा केपी ओलीले नै कुठाराघात गरेको आरोप लगाए । आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दालाई केन्द्रित गर्दै दुईपटक संसदमा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा […]

ओली तेस्रोपटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। यसरी तेस्रोपटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेता हुन्। ओली २०७२ अशोज २५ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। यसपछि २०७४ साल फागुनमा दोस्रोपटक र अहिले तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्। यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुईपटक प्रधानमन्त्री बनेका थिए।