हालै माओवादी नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्कासी भारत पुगे। उनी सत्तारुढ गठबन्धनको घटकका प्रमुख नेता पनि हुन्।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।अन्तिम समयमा आएर मोदी र प्रचण्डबीच वार्ता भएन। दुईपटक प्रधानमन्त्री भएका प्रचण्ड भारतको सत्ताधारी दल भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली पुगेका हुन्।भारतीय अधिकारीसँग सम्बन्ध सुधार्न भनेर भारत पुगेका वेला बरु नेपाली काँग्रेसकी नेत्री एवं प्रधानमन्त्रीपत्नी आरजु र