प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरूप दिन सकिन्छः एमाले महासचिव

काठमाडौं, २२ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा केही गरौं भन्ने हुटहुटी भएको दाबी गरेका छन् । ‘प्रचण्डजीमा नयाँ चेत आएको अनुभूति मलाई भएको छ । म दुईपटक प्रधानमन्त्री भएँ, काम देखाउन पाइनँ, अब काम गर्छु भनेर लाग्नुभएको छ । रवि लामिछाने र राजेन्द्र लिङदेन पनि जनतामा सपना […]